बिगतका तिता मिठा यादहरुलाई बिदाई गरी भबिष्यको मिठो सपना आजैबाट सुरुवात होस् यही छ कामना सबमा छाओस् मेरो नयाँ साल २०७३ को शुभकामना ।।।

  पहाडमा जन्मेर तराईमा हुर्कियो दुःखमा साथ दियो न कहिल्यै तर्कियो पूर्ब, पश्चिम, उत्तर, दक्षिण दौडिरहयो जिन्दगीको सागरमा एक्लै पौडिरहयो । कोही भन्छन् नाम के हो- कहाँ हो घर जहाँ टेक्छु त्यही भन्छु मेरो आफ्नै घर मेरो आफ्नो भन्ने कोही छैन कुनै चीज त्यसैले त एक्लै छु दुनियाँको बीच

नीर बिवश मरस्याङदीको डिलैमा बसी हेर्थ्यौ हामी कञ्चन पानी बगी जाने पानी जस्तै भन्थ्यौ हाम्रो जिन्दागानी हातमा हात मिलाई हिड्यौ बेशीसहर बजारमा झट्टै माया लायो हाम्रो पहिलो नजरमा मरस्याङदीको डिलैमा बसी हेर्थ्यौ हामी कञ्चन पानी बगी जाने पानी जस्तै भन्थ्यौ हाम्रो जिन्दागानी

वसन्तको हरियालीमा शितलता छाएकै थिए निष्ठूरीको साथका ममता पाएकै थिए तर धर्तिको बोझ यी मेरा पाइलाहरु टेक्न नपाउदै यो चोखो धर्ति नै भत्की गए आशाहरु पलाएका थिए निष्ठूरी टाढा भए पनि आफन्त नै सोचेका थिए उनि पराई भएपनि गर्भ भित्रका भ्रुणहरु झै चलमलाएका थिए थोरै बाँच्ने आशाका मुना झै मौलाएका थिए

नचाहेर पनि जीवन बाँच्नु पर्दो रहेछ केवल आँखामा आँशु साँच्नु पर्दो रहेछ विरहमा गीत गाएर कोइली पनि भाग्दो रहेछ मनमा पीर लिएर चरी उड्दो रहेछ सुन्नेले सुन्न पनि छाड्दो रहेछ देख्नेले हेर्न पनि भुल्दो रहेछ नचाहेर पनि जीवन —-

Ans-Model-2

1) Radiation level at a location is 6mRem /hr. If a person getting a dose of 2 mRem, how much time he may stay there? a) 10 minutes b) 20 minutes c) 60 minutes d) 120 minutes 2) The activity of Ir-192 source is 20 Ci. How much radiation will you get 8 inches from
Read More

Q&A Model-1

1. Half life of the isotope cannot be adjusted by heating or any other ways. a) True b) False 2. Which of the following has the highest activity? a) 6 Gram of 20 Ci sources b) 6 Gram of 50 Ci sources c) 6 Gram of 60 Ci sources d) All of the above

Radiation-Q&A

1. Gamma & X-rays are. (a) no mass or weight (b) mass & weight (c) only mass (d) only weight 2. Materials which are exposed by the radiations (a) Will not be radioactive (b) Will be radioactive (c) Can’t be touched (d) All of the above